संघका शाखाहरु

मोरङ्ग जिल्लाका विस्तारित बजारहरुमा संघको ९ वटा शाखाहरुको स्थापित रहेका छन् । मोरङ जिल्ला भरी उक्त शाखाहरुले आ–आफ्नो क्षेत्रका उद्योगी–व्यवसायीहरुलाई सेवा प्रदान गर्नुका साथै विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आएका छन् ।

क्र. सं. शाखाको नाम पदाधिकारीको नाम सम्पर्क नं.
रंगेली उद्योग वाणिज्य संघ, रंगेली, मोरङ श्री सन्तोष साह ९८४२०५९०९५
सुन्हदररैचा उद्योग वाणिज्य संघ, सुन्हदररैचा, मोरङ श्री नारायण कार्की  
पथरी उद्योग वाणिज्य संघ, पथरी, मोरङ श्री दिपक बस्नेत ९८५२०४८३४१
लेटाङ्ग उद्योग वाणिज्य संघ, लेटाङ्ग, मोरङ श्री खड्ग बहादुर श्रेष्ठ  
बेलवारी उद्योग वाणिज्य संघ, बेलवारी, मोरङ श्री अशोक कुमार श्रेष्ठ  
उर्लावारी उद्योग वाणिज्य संघ, उर्लावारी, मोरङ श्री शेर बहादुर भण्डारी  
मिक्लाजुंग व्यापार प्रबन्ध समिति, मिक्लाजुङ्ग, मोरङ श्री सेमन्त राज दाहाल  
इटहरा उद्योग वाणिज्य संघ, इटहरा, मोरङ श्री अमृत थापा ९८४२०५९६३९
केरावारी व्यापार प्रबन्ध समिति, केरावारी, मोरङ श्री किशन शाही