संघको प्रतिनिधित्व

हाल निम्नलिखित सरकारी तथा अर्ध सरकारी क्षेत्रमा संघले प्रतिनिधित्व गर्दै आएको छ ।

 

जिल्ला राजस्व समन्वय समिति १५ विपद् व्यवस्थापन समिति, प्रदेश १
स्थानीय भन्सार मूल्यांकन समिति १६ प्रस्तावित रंगशाला निर्माण समिति
जिल्लास्तरीय राजस्व परामर्श समिति १७ जिल्ला अनुगमन समिति
पूर्वाञ्चल विश्वविद्यालय १८ जिल्ला बाल कल्याण समिति
महेन्द्र मोरङ बहुमुखी क्याम्पस व्यवस्थापन समिति १९ मोरङ उपचार कोष
बजार सुव्यवस्थापन समिति २० जिल्ला क्षतिपूर्ति समिति
दैवीप्रकोप सहायता समिति २१ जिल्ला बालश्रम समन्वय समिति
जिल्ला वाढी उद्वार समिति २२ सार्वजनिक निजी क्षेत्र साझेदारी समिति
मूल्य अनुगमन तथा नियन्त्रण समिति २३ स्थानीय शान्ति समिति
१० भ्रष्टाचार विरुद्धको स्थानीय समिति २४ कारागार सुधार व्यवस्था समिति
११ खेलकुद विकास समिति २५ नगरस्तरीय राजस्व परामर्श समिति
१२ जिल्ला व्यापार सहजीकरण समिति २६ यातायात पूर्वाधार समन्वय समिति
१३ जिल्ला आपूर्ति समन्वय समिति २७ आदिवासी जनजाती जिल्ला समन्वय समिति
१४ छाला निकासी अनुगमन समिति २८ सामाजिक सुरक्षा जिल्ला समन्वय समिति