कोभिड १९ (दोश्रो लहर)को संक्रमण समुदायस्तरमा तिब्र गतिमा फैलिरहेकोमा त्यसको रोकथाम, नियन्त्रण र समय मै उपचार व्यवस्थापनका कार्यहरु शिघ्रताका साथ गरिनु पर्ने आवश्यकता रहेसँगै विद्यमान विषम् परिस्थितिमा संक्रमितहरुको उपचारार्थ अस्पताल तथा स्वास्थ्य च... Continue Reading


‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारण सभाको अवसरमा १ नं. प्रदेशबाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरंग व्यापार संघलाई सम्मानित गरिएको छ । उद्योग, व्यापार, व्यवसायक... Continue Reading

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वकालागि चुनिनु भएका अध्यक्ष श्री शेखर गोल्छाज्यू, वरिष्ठ उपाध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यू, उपाध्यक्षज्यूहरूः श्री दिनेश श्रेष्ठज्यू, श्री अंजन श्रेष्ठज्यू, श्री रामचन्द्र संघाईज्यू लगायत पदाधिकारीज्यूहरु र सम्... Continue Reading

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा महासंघको कार्यकारिणी सदस्यकालागि एशोसिएट समुहबाट निर्वाचित हुनु भएका यस संघका पूर्व अध्यक्ष श्री अविनाश बोहराज्यू र महासंघको प्रदेश नं. १को केन्द्रीय सदस्य पदमा निर्विरोध चयन हुनु... Continue Reading