सोलार इनर्जीबारे छलफल

सोलार इनर्जीबारे छलफल

सोलार इनर्जीबारे छलफल

मिति २०८१ जेष्ठ १३ गते, आइतबार Director of Renegro Developers का टिमहरु श्री प्रसिस पौडेलज्यू र निशान्त गोयलज्यूसँग संघका अध्यक्ष श्री अनुपम राठीज्यू लगायत पदाधिकारीज्यूहरु र कार्यसमिति सदस्यज्यूहरुले सोलार इनर्जीबारे छलफल गर्नुभएको थियो ।