आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण अवलोकन
मिति २०८१ जेष्ठ १५ गते, मंगलबार, नेपाल सरकार अर्थ मन्त्रालयबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण मोरङ उद्योग व्यापार संघको हलमा अवलोकन गर्नु हुँदै संघका अध्यक्ष श्री अनुपम राठीज्यू, निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू पूर्व अध्यक्ष श्री महेश कुमार जाजुज्यू, श्री उदय प्रसाद ओझाज्यू लगायत कार्यसमिति पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु तथा सञ्चारकर्मीज्यूहरु एवं कार्यक्रम पश्चात् अध्यक्षज्यू एवं पूर्वअध्यक्षज्यू र पदाधिकारीज्यूबाट बजेट सम्बन्धी आफ्नो प्रतिक्रिया दिनु भएको थियो ।