कर व्यवस्थाहरु बारे छलफल

कर व्यवस्थाहरु बारे छलफल

मिति २०८१ जेष्ठ १७ गते, बिहीबार मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठीज्यूको अध्यक्षतामा चार्टर्ड एकाउन्टेन्टज्यूहरुसँग नेपाल सरकारका कर व्यवस्थाहरु बारे छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।