युवा उद्यम समिति सदस्य गठन
मिति २०८१ जेष्ठ २९ गते, मंगलबार मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठीज्यू र संचिव श्री संजय कुमार श्रेष्ठज्यूको उपस्थितिमा मोरङ उद्योग व्यापार संघको युवा उद्यम समितिका संयोजक श्री अमित अग्रवालज्यूको संयोजकत्वमा श्री मंजिल आचार्यज्यू, श्री निखिल बंशलज्यू, श्री राघव राठीज्यू, श्री श्लोक रिजालज्यू, श्री श्रीधर कावराज्यू, श्री तुषार कोचरज्यू, श्री गंगा प्रसाद शर्माज्यूलाई युवा उद्यम समितिको सदस्यमा नियुक्ती गर्नुभएको छ ।