कृषि उद्यम केन्द्रका प्रतिनिधिहरुसँग छलफल
मिति २०८१ आषाढ ६ गते, बिहीबार नेपाल उद्योग वाणिज्य महासंघद्वारा संचालित कृषि उद्यम केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत श्री अरुण श्रेष्ठज्यूले संघका अध्यक्ष श्री अनुपम राठीज्यू, वरिष्ठ उपाध्यक्ष श्री अनिल कुमार साहज्यू, महासचिव श्री संजय कुमार श्रेष्ठज्यू संघका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण रेग्मी र वरिष्ठ अधिकृत श्री विनक कर्ण लाभज्यूसँग भेट गरी छलफल गर्नुभएको थियो ।