३ दिने नारी उत्सव २०८१ को भव्यतापूर्वक सम्पन्न
मिति २०८१ भाद्र १४ देखि १६ गतेसम्म मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले महिलाहरुको महान चार्ड, ‘तिज पर्व’को उपलक्ष्यमा ३ दिने नारी उत्सव २०८१ को भव्यतापूर्वक सम्पन्न गरेको छ ।