कान्तिपुर मिडिया ग्रुपका प्रतिनिधिज्यूहरुसँग छलफल
मिति २०८१ भाद्र २० गते, बिहीबार मोरङ उद्योग व्यापार संघमा कान्तिपुर मिडिया ग्रुपका प्रतिनिधिज्यूहरु सँग संघका अध्यक्ष श्री अनुपम राठीज्यू लगायत पदाधिकारीज्यूहरुले भेट गरी आर्थिक तथा समसामायिक विषयमा छलफल गर्नुभएको थियो ।