प्रहरी उपरिक्षकज्यूको स्वागत

प्रहरी उपरिक्षकज्यूको स्वागत

प्रहरी उपरिक्षकज्यूको स्वागत

मिति २०८१ मंसिर ७ गते, शुक्रबार मोरङ जिल्लामा सरुवा भई आउनु भएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक श्री नारायण प्रसाद चिमरियाज्यूलाई मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठीज्यू लगायत संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यम समितिका संयोजकज्यूले संघमा स्वागत गर्नु भई सुरक्षा एवम् समसामयिक विषयमा छलफल गर्नु भएको थियो ।