आ.व. २०८३/०८४को बजेट बक्तव्य अवलोकन कार्यक्रम
मिति २०८३ जेठ १५ गते, संघमा आयोजित नेपाल सरकार, अर्थमन्त्रालयद्वारा जारी आ.व. २०८३/०८४को बजेट बक्तव्य अवलोकन कार्यक्रमको झलकः
कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय भीम पराजुली, संघका पूर्व अध्यक्षहरु श्री ताराचन्द खेतान, श्री महेश जाजु, श्री पवन कुमार सारडा, निवर्तमान अध्यक्ष श्री नवीन रिजाल, वरिष्ठ उपाध्यक्ष श्री अनिल कुमार साह लगायत संघका पदाधिकारीहरु, कार्यकारी समिति सदस्यहरू, अर्थ विद्हरू, चार्टर्ड एकाउन्टेन्टहरू र संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।