माननीय डा. सि.के. राउतज्यूको स्वागत
मिति २०८१ कार्तिक २९ गते, बिहीबार मोरङ उद्योग व्यापार संघमा पाल्नु भएका जनमत पार्टीका अध्यक्ष माननीय डा. सि.के. राउतज्यूलाई संघका अध्यक्ष श्री अनुपम राठीज्यू सहित पूर्व अध्यक्षज्यूहरु श्री सुरेश कुमार शर्माज्यू, श्री नन्दकिशोर राठीज्यू, श्री खेमचन्द जैनज्यू र श्री महेश कुमार जाजूज्यू, समाजसेवी श्री भीखमचन्द सरलज्यू, संघका वरिष्ठ उपाध्यक्ष श्री अनिल कुमार साहज्यू, सचिव श्री अमित कुमार शारदाज्यू र कार्यसमिति सदस्य श्री अमित राठीज्यूले संघमा स्वागत गर्नु भई भेटघाट तथा छलफल गर्नु भएको थियो । साथै, कार्यक्रममा जनमत पार्टीका प्रतिनिधिज्यूहरुको समेत सहभागिता रहेको थियो ।