एल.पि.ए.आई. आधिकारीलाई स्वागत

एल.पि.ए.आई. आधिकारीलाई स्वागत

एल.पि.ए.आई. आधिकारीलाई स्वागत

मिति २०८१ जेष्ठ ३ गते, बिहीबार संघको सचिवालयमा पाल्नु भएका ल्याण्ड पोर्ट अथोरिटी अफ इन्डिया (एल.पि.ए.आई.) का अधिकारीहरु र आई.सि.पि. जोगवनीका मेनेजरलाई संघका अध्यक्ष श्री अनुपम राठीज्यू सहितको टोलीले संघमा स्वागत गरी छलफल गर्नु भएको थियो । अध्यक्ष श्री राठीज्यूले कार्यक्रममा संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरुको उपस्थितिमा एल.पि.ए.आई. का प्रमुख अर्थशास्त्री श्री मिताली निकोरेज्यू, रिसर्च मेनेजर श्री गिरिस शर्माज्यू र आई.सि.पि. जोगवनीका मेनेजर श्री रत्नाकर यादवज्यूलाई स्वागत गर्नु भई वहाँहरु समक्ष नेपाली आयातकर्ता÷निर्यातकर्ता औद्योगिक व्यवसायिक प्रष्ठिानहरुले भारततर्फका भन्सार, आई.सि.पि. लगायतका निकायहरुमा भोग्नु परिरहेका समस्याहरु बारे छलफल गर्नु भएको थियो ।