Sawtee का प्रतिनिधिज्यूहरुसँग छलफल
मिति २०८१ भाद्र १९ गते, बुधबार मोरङ उद्योग व्यापार संघमा एशियन डेभल्पमेन्ट बैंक (ADB) अन्तर्गत Sawtee का प्रतिनिधिज्यूहरु शुश्री दिक्षा सिंहज्यू, श्री सुरेश खनालहरुलाई सँग संघका अध्यक्ष श्री अनुपम राठीज्यू, पूर्व अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, उपाध्यक्ष (वाणिज्य) श्री अनिल सारडाज्यू र सचिव श्री अमित कुमार सारदाज्यूलेज्यूले स्वागत गर्नु गरी निर्यात व्यापारमा देखिएका समस्याहरुका विषयमा छलफल गर्नुभएको थियो ।