मिति २०८१ भाद्र १९ गते, बुधबार मोरङ उद्योग व्यापार संघमा एशियन डेभल्पमेन्ट बैंक (ADB) अन्तर्गत Sawtee का प्रतिनिधिज्यूहरु शुश्री दिक्षा सिंहज्यू, श्री सुरेश खनालहरुलाई सँग संघका अध्यक्ष श्री अनुपम राठीज्यू, पूर्व अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, उपाध... Continue Reading

मिति २०८१ भाद्र १४ देखि १६ गतेसम्म मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले महिलाहरुको महान चार्ड, ‘तिज पर्व’को उपलक्ष्यमा ३ दिने नारी उत्सव २०८१ को भव्यतापूर्वक सम्पन्न गरेको छ । Continue Reading

मिति २०८१ भाद्र ९ गते, आईतबार, मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले महिलाहरुको महान चार्ड, ‘तिज पर्व’को उपलक्ष्यमा भाद्र १४, १५ र १६ गते आयोजिना गर्न लागेको नारी उत्सव २०८१ बारे जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना... Continue Reading

मिति २०८१ श्रावण ४ गते, शुक्रबार, मोरङ उद्योग व्यापार संघले आन्तरिक राजस्व कार्यालय, विराटनगरमा सरुवा भई आउनु भएका प्रमुख कर अधिकृत श्री भुपालराज शाक्यज्यूलाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गरेको छ । संघका अध्यक्ष श्री अनुपम राठीज्यूले प्रमुख कर... Continue Reading

मिति २०८१ आषाढ १८ गते, मंगलबार, मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले सिद्धार्थ क्यापिटल लिमिटेडको सहकार्यमा Financial Literacy, Investment and SIP विषयक जानकारीमुलक अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । महिला उद्य... Continue Reading